छोरीको घरमा गएका बाबुको खाना खाने क्रममा घाँटीमा हड्डी अड्किएर ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

छोरीको घरमा गएका बाबुको खाना खाने क्रममा घाँटीमा हड्डी अड्किएर ज्यान गयो - Gandaki Express


साउन २४, खाना खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ ।


भरतपुरको सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएका तनहुँ भिरकोटका ५९ वर्षीय छामबहादुर रानामगरको मृत्यु भएको हो ।


तनहुँ भिरकोट पिपलबारीका छामबहादुर छोरीको घर नवलपरासी गैंडाकोट नगरपालिका १ गंगानगर आएका थिए ।


बिहानको खाना खाने क्रममा उनको घाँटीमा हड्डी अड्किएको थियो । प्रहरीले दिएको जानकारी अनुसार  उनको उपचारका क्रममा मृत्यु भएको हो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :