पोखराकी २३ वर्षीय जमुना ३ हप्तादेखि सम्पर्कविहीन , खोजी गरिदिन परिवारको आग्रह - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखराकी २३ वर्षीय जमुना ३ हप्तादेखि सम्पर्कविहीन , खोजी गरिदिन परिवारको आग्रह - Gandaki Express

 


पोखरा- घरबाट आफन्तको मा जान्छु भनेर निस्केकी जमुना पराजुली सम्पर्कविहीन भएकी छिन् ।  कास्की जिल्ला  पोखरा महानगरपालिका वडा नम्बर  २३ घाटीछीना बस्ने  जमुना गत भाद्र २३ गते देखी सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ ।


खोजतलास गरिपाऊँ भनी परिवारले प्रहरीमा निवेदन दिएको जनाएको छ ।


 गहुँ गोरी, मझौला शरीर भएकी २३ वर्षीय जमुना अन्दाजी ५ फिट रहेको परिवारले जनाएको छ ।


त्यस्तै पारिवारिक स्रोतका अनुसार दाहीने हातमा काटेको खत रहेको र उनले  हराएको बखत  रातो कुर्ता सुरुवाल लगाएकी थिइन् ।


उनलाई देख्ने वा भेट्ने जो कसैले पनि नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :