वनमा पशु चराउने क्रममा एक किशोरीको भिरबाट लडेर ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

वनमा पशु चराउने क्रममा एक किशोरीको भिरबाट लडेर ज्यान गयो - Gandaki Express


हुम्ला-  जिल्लाको सिमकोट गाँउपालिकाकी एक किशोरीको भिरबाट लडेर मृत्यु भएको  छ । 

वनमा पशु चराउने क्रममा सिमकोट गाँउपालिका वडा नम्बर ८ की १७ बर्षिया सुस्मिता शाहीको भिरबाट लडेर मृत्यु भएको हो ।

बुधबार दिउसो बनमा लगाईएका पशुहरु फर्काउन जाँदा शाहिको भिरबाट लडेर मृत्यु भएको आफन्तले बताए ।


शाही स्थानीय कर्णाली माबिमा कक्षा ११ अध्यायन गर्दै आएकी थिइन  ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :