लेखनाथ महोत्सवको गेट नजिक फुटपाथमा बस दुर्घटना, एक जनाको मृत्यु - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

लेखनाथ महोत्सवको गेट नजिक फुटपाथमा बस दुर्घटना, एक जनाको मृत्यु - Gandaki Express


पुस १४ गते , लेखनाथ महोत्सव भइरहेको स्थल नजिक सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

डाँडाको नाक भन्ने स्थानमा चलिरहेको महोत्सव स्थलको गेट नजिकै बसको ठक्करबाट एक जनाको ज्यान गएको हो । 

अनियन्त्रित भएको बसले गेट नजिकै फुटपाथमा व्यापार गरिरहेका एक व्यापारीलाई ठक्कर दिएको थियो ।  

ठक्कर दिएपछि घटना स्थलमै व्यापारीको ज्यान गएको खबर छ ।
घटना सम्बन्धमा थप विवरण आउन बाँकी  छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :