स्कुल बसबाट झरेर घर जाँदै गर्दा सोही बसले ठक्कर दिएर घाइते भएका बालकको मृत्यु - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्कुल बसबाट झरेर घर जाँदै गर्दा सोही बसले ठक्कर दिएर घाइते भएका बालकको मृत्यु - Gandaki Express


पोखरा- आफ्नै  स्कुल बसको ठक्करबाट एक विद्यार्थीको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं.२४ कास्किकोट काउले स्थित श्री बाल प्रतिभा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सोही विद्यालयको नर्सरी कक्षामा पढ्ने विद्यार्थी समीर कार्कीको ज्यान गएको हो । 

ग १ क ४०८२ नम्बरको  बसले शुक्रबार पौने ३ बजेको समयमा ठक्कर दिएपछि घाइते भएका समीरको मेट्रो सिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो  । समीरलाई सोही स्कुल बसबाट झरेर घर तर्फ जाने क्रममा उक्त बसले ठक्कर दिएको थियो ।

घटना स्थलमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट प्रहरी टोली खटिई गई उक्त बस र बस चालक नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :