पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ - Gandaki Express

 

चैत ५ गते । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । 


महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडिबाट नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकालले जानकारी दिनुभयो । 


प्रहरी टोलीले महरालाई काठमाडौँ ल्याउने तयारी गरेको ढकालले जानकारी दिनुभयो । 


सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई आइतबार मुद्दा चलाउन सिफारिस गरेको थियो । महरा प्रतिनिधि सभाका पूर्व सभामुख समेत हुन् । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :