मापसे गरेर कार चलाउँदा पुलबाट खसे पछि - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

मापसे गरेर कार चलाउँदा पुलबाट खसे पछि - Gandaki Express


दाङको घोराहीस्थित कटुवाखोलाको पुलबाट कार खसेको छ । सोमबार साढे ९ बजेतिर कटुवाखोलामा कार खसेको प्रहरीले बताएको छ ।


कार चालक ललितपुर महानगरपालिका १५ घर भएका उज्ज्वल केसी सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


मापसे गरेर गाडी चलाउदा खसेको र मानविय क्षति नभएको प्रहरीले जनाएको छ । घाईते केसीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :