पक्राउ पर्नेमा ना ७ ख २७९४ नम्बरको सोही ट्यांकरका चालक पर्सा जिलला वीरगन्ज महानगरपालिका- ११ श्रीपुरका ४९ वर्षीय आलम हवारी र भारत मोतिहारी श्रीरामपुर घर भई हाल हेटौँडा- ९ नवदुर्गा आयल स्टोरमा कार्यरत वर्ष ३० का वीरेन्द्र साह रहेका छन् ।
ट्यांकरबाट करिब ४० लिटर डिजेल निकालेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । ट्यांकरसहित पक्राउ परेका दुवैजनालाई काठमाडौंस्थित थानकोट डिपो पठाइएको छ ।

