त्रिविका उपप्रध्यापकलाई कुटपिट गरेर फरार रहेका लामा पक्राउ - Gandakiexpress

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

त्रिविका उपप्रध्यापकलाई कुटपिट गरेर फरार रहेका लामा पक्राउ - Gandakiexpress

 

त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक कुटपिट गरी फरार अभियुक्त पक्राउ परेका छन् ।


विश्वविद्यालयका समाजशास्त्र केन्द्रिय विभागका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमथि कुटपिट गरी फरार भएका जिल्ला सिराहा असनपुर गाविस ४ हाल गोल बजार नगरपालिका वडा नं ६ जमदह बस्ने वर्ष २४ को  रविन कुमार लामालाई पक्राउ गरेको हो ।


लामामाथि ज्यान मार्ने उधोग मुद्धामा काठमाडौ जिल्ला अदालतबाट २ वर्ष  कैद र २० हजार जरिवाना सजाय भएको छ ।


प्रहरीले लामालाई कपनबाट नियन्त्रणमा लिएको हो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :