श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गयो - Update

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गयो - Update


फाल्गुन २६, श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका ५ कानपुरमा  श्रीमतीले निगालोको लट्ठीले टाउकोमा प्रहार गर्दा श्रीमानको ज्यान गएको स्थानीयले बताएका छन्  ।  

शनिवार बिहान  सामान्य झगडामा  ४० वर्षीय श्रीमती  कमला परियारले ५९वर्षीय श्रीमान्  धनवीर दमाईलाई निगालोले टाउकोमा प्रहार गरेकी थिइन् । 

श्रीमती कमलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । प्रहरीका अनुसार कमलाले मादक पदार्थ सेवन गरेको भेटिएको छ ।

स्थानीयका अनुसार बुढाबुढी  मादक पदार्थ सेवन गरी घरमा यसभन्दा अगाडी पनि  झगडा गर्ने गरेका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :