शनिवार पोखरामा एकाबिहानै भूकम्पको धक्का महसुस - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

शनिवार पोखरामा एकाबिहानै भूकम्पको धक्का महसुस - Gandaki Express

पोखरा , फाल्गुन २६ गते । शनिवार पोखरा ,स्याङ्जा, बेनी  र तनहुँ लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।


बिहान करिब ७ बजेर ३० मिनेट गएको समयमा ४.२ रेक्टर स्केलको  भूकम्प गएको  हो ।



२०७२ को विनाशकारी  भूकम्प पश्चात् विभिन्न समयमा पराकम्प जाने क्रम रोकिएको छैन ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :