पोखराको सुईखेतमा एकाबिहानै बस दुर्घटना , ८ जना घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखराको सुईखेतमा एकाबिहानै बस दुर्घटना , ८ जना घाइते - Gandaki Express


काठमाडौँबाट म्याग्दीको दरबाङ जाँदै गरेको यात्रुवाहक बस पोखरामा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । 

आज बिहानै ३ बजे पोखरा महानगरपालिका वडा नम्बर २५ सुईखेतमा ग २ ख १६३० नम्बरको यात्रुवाहक बस  दुर्घटना हुँदा आठ जना घाइते भएका हुन्।

अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको छैन । घाइतेहरूको पोखरा पृथ्वी चोक स्थित जिएमसिमा उपचार भइरहेको छ । 

बसलाई एक्स्काभेटर सहायताले दुर्घटना स्थलबाट बाहिर सारिएको छ ।

घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :