नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको आजको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको हो ।
बढेको मूल्य राति १२ बजेपछि लागु हुने छ।
निगम सञ्चालक समितिको आजको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको हो ।
Copyright © Gandaki Express by Express Media Network Pvt. Ltd. All Right Reserved . Site By: GANDAKI EXPRESS