स्याङ्जामा परीक्षा दिएर फर्कँदै गरेका विद्यार्थीको बसले किचेर ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जामा परीक्षा दिएर फर्कँदै गरेका विद्यार्थीको बसले किचेर ज्यान गयो - Gandaki Express



स्याङ्जामा परीक्षा दिएर फर्कँदै गरेका विद्यार्थी अमित शाहको ज्यान गएको  छ ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ६८९७ नम्बरको बसबाट खसेर परीक्षा दिएर फर्कँदै गरेका २० वर्षीय शाहको ज्यान गएको हो ।

सर्लाहीको मलङ्गवा–६ घर भएका शाह वालिङ नगरपालिका–१ स्थित रणवीर जनहित माविमा इलेक्ट्रिक इन्जिनियरमा अध्ययनरत विद्यार्थी हुन् ।

 प्रहरीले दिएको जानकारी अनुसार  बसको ढोकाबाट खसेका साहलाई सोही बसको टायरले किचेको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :