काठमाण्डौको ठमेलबाट तीन बङ्गलादेशी नागरिक पक्राउ - gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

काठमाण्डौको ठमेलबाट तीन बङ्गलादेशी नागरिक पक्राउ - gandaki Express


काठमाण्डौको ठमेलबाट तीन बङ्गलादेशी नागरिक पक्राउ परेका छन्।  भिसा अवधि सकिएपछि पनि नेपालमै  बसिरहेको पाइएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

विभिन्न समयमा नेपाल प्रवेश गरेर विभिन्न गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले २७ वर्षीय राणा अहमद, २४ वर्षीय रोकिब हुसेन र ३० वर्षीय सुमन शाजहानलाई पक्राउ गरेको हो ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष  टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिका स्थान पठाइएको प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :