कागबेनीमा बस दुर्घटना , २१ जना घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

कागबेनीमा बस दुर्घटना , २१ जना घाइते - Gandaki Express


 वैशाख १८ गते। मुस्ताङको तीर्थस्थल मुक्तिनाथबाट जोमसोम जाँदै गरेको प्रदेश ३–०१–००६ ख ६२२ नम्बरको बस आज बिहान ९ बजेतिर कागबेनी मोडनजिकै दुर्घटना हुँदा  २१ जना घाइते भएका छन्। 

घाइतेको अवस्था सामान्य रहेको र आठ जना डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

ब्रेक फेल भएर दुर्घटना भएको बसमा काठमाडौंको लिबर्टी कलेजका विद्यार्थी भएको खबर छ ।

प्रहरी र स्थानीयको सहयोगमा बाटोबाट बस हटाएर यातायात सुचारु गरिसकिएको छ।

प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :