स्याङ्जामा भएको सवारी दुर्घटनामा घाइते भएका एक जनाको ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जामा भएको सवारी दुर्घटनामा घाइते भएका एक जनाको ज्यान गयो - Gandaki Express


स्याङ्जामा भएको सवारी दुर्घटनामा घाइते भएका एक जनाको उपचारको क्रममा  ज्यान गएको छ ।

स्याङ्जा पुतली बजार न.पा.-१४ आम डाँडा स्थित भित्री सडक खण्डमा दुर्घटना   भएको ग २० प ८५६१ नम्बरको मोटरसाइकल चालकको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा चालक भारत मोतीहारी घर भई हाल स्याङ्जा पुतली बजार न.पा.-१ घुम्तीमा डेरा गरी बस्ने वर्ष ३५ को सुनिल कुमार शाह हुन् ।

उनलाई उपचारको लागी स्याङ्जा जिल्ला अस्पताल स्याङ्जामा लगिएको र थप उपचारको लागी मणिपाल अस्पताल पोखरा रिफर गरिएकोमा उपचारको क्रममा मणिपाल अस्पतालको चिकित्सकले मृत घोषणा गरेका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :