नेपालमा ६० प्रतिशत एकल परिवार रहेको तथ्याङ्क सार्वजनिक - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

नेपालमा ६० प्रतिशत एकल परिवार रहेको तथ्याङ्क सार्वजनिक - Gandaki Express


वैशाख २३, नेपालमा ६० प्रतिशत एकल परिवार रहेको  तथ्याङ्क सार्वजनिक भएको छ ।

जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरू सार्वजनिक गर्दै  राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गतको जनसङ्ख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले यो तथ्याङ्क प्रस्तुत गरेका हुन्  । 

परिवारको संरचनाले पनि हरेक कुराहरू आर्थिक तथा सामाजिक संरचनाहरूमा सकारात्मक वा नकारात्मक प्रभाव पार्दछ । सार्वजनिक भएको पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिले ६० प्रतिशत एकल परिवार रहेका छन् । 

त्यस्तै ४० प्रतिशत संयुक्त परिवारमा बसोबास गर्दछन् । मधेश प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ । बागमतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोबास गर्ने प्रदेशमा बागमती अन्तिममा पर्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :