बिरामी लिएर उडेको हेलिकोप्टर धान खेतमा अवतरण - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

बिरामी लिएर उडेको हेलिकोप्टर धान खेतमा अवतरण - Gandaki Express

 

साउन १६ गते। डोल्पाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको हेलिकोप्टर  प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण भएको छ।


सुर्खेतको लेखबेंसी नगरपालिका–६ पुरानो घाट नजिकै धान खेतमा आकस्मिक अवतरण गरिएको हो। आकस्मिक अवतरणपछि हेलिकोप्टर  ठुलो दुर्घटनाबाट जोगिएको हो। 


जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रुपेश खड्काका अनुसार हेलिकोप्टर आकस्मिक अवतरण गरिएपछि बिरामीलाई एम्बुलेन्समार्फत प्रदेश अस्पतालमा पठाइएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :