हालैको बाढीपहिरामा परी २ सय ३९ जनाले ज्यान गुमाए , १९ जना अझै बेपत्ता - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

हालैको बाढीपहिरामा परी २ सय ३९ जनाले ज्यान गुमाए , १९ जना अझै बेपत्ता - Gandaki Express


असोज १८  गते । हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।


गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :