पोखराको बलिदानी सहकारी ठगी कसुरमा स्याङ्जाका नवीन भण्डारी पक्राउ - Brighter Network

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखराको बलिदानी सहकारी ठगी कसुरमा स्याङ्जाका नवीन भण्डारी पक्राउ - Brighter Network

 


पोखरा-  बलिदानी बचत तथा ऋण सहकारी संस्था ली. ठगी कसुरका  फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

बलिदानी बचत तथा ऋण सहकारी संस्था ली. पोखराको जम्मा रहेको रकम सहकारी ऐन, नियमावली तथा संस्थाको नियम विपरीत हिनामिना एवं अपचलन गरी संलग्न रही फरार रहेका प्रतिवादी जिल्ला स्याङ्जा हरिनास गाउँपालिका वडा नं. ३ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ आलुमाइलाचोक बस्ने वर्ष २७ का नवीन भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

भण्डारी बलिदानी बचत तथा ऋण सहकारी संस्था ली. पोखराको ऋण उपसमिति सदस्य तथा लोन अधिकृत समेत हुन् । 

उनलाई पोखरा ९ पृथ्वी चोकबाट पक्राउ गरेर कास्की जिल्ला अदालतमा मुद्दाको अभियोग पत्र माग दाबी अनुसार सजायको लागि उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :