सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी -Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी -Gandaki Express


असोज १३ गते । सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी छ । 

केही बेरअघि सुरु भएको वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको गृहमन्त्रालयका एक अधिकारी विनोद विश्वकर्माले बताउनुभयो । 

चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएको दुर्व्यवहारका घटनामा संलग्न भएका व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । 

दुवै पक्षबीच गृहमन्त्रालयमा वार्ता जारी छ । चिकित्सकले आज पनि काठमाडौंमा प्रदर्शन गरेका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :