त्रिभुवन विश्व विद्यालयद्वारा अन्तिम समयमा आएर पुन परीक्षा तालिका परिवर्तन - TU Exam Notice

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

त्रिभुवन विश्व विद्यालयद्वारा अन्तिम समयमा आएर पुन परीक्षा तालिका परिवर्तन - TU Exam Notice


त्रिभुवन विश्व विद्यालयले  परीक्षा तालिका परिवर्तन भएको भन्दै सूचना जारी गरेको छ ।  त्रि वि ले मिति २०८०/०६/१५ गते देखि सञ्चालन  हुने भनिएको परीक्षा  विविध समस्याका देखाउँदै उक्त समयमा नहुने जनाएको हो ।

साथै अर्को परीक्षा २०८०/०६/१९ गते बाट सञ्चालन हुने समेत त्रि वि ले जनाएको छ  ।

साथै सूचनामा रजिस्ट्रेसन फारम तथा परीक्षा फारम भर्न छुट भएका वा बुझाउन बाँकी रहेका कलेज, क्याम्पसहरू एवम् स्वयम् परीक्षार्थीहरूले दोब्बर दस्तुरमा परीक्षा आवेदन फारम र रजिस्ट्रेसन फारम भरी यही असोज ८ गते भित्र सम्म भौचर काँटी बुझाई सक्नु पर्ने समेत भनिएको छ  । 

यसरी अन्तिम समयमा आएर परीक्षा तालिका परिवर्तन हुँदा विद्यार्थीहरूमा अन्योल हुने गरेको गुनासो आउने गरेको छ  ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :