आज सुनको भाउमा केही गिरावट - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

आज सुनको भाउमा केही गिरावट - Gandaki Express


कात्तिक १३, सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ।

हिजो  सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

आज भने तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा किनबेच भइरहेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :