रोकिएन सुन तस्कर, आज पनि ज्याकेटको गोजीमा राखेर ल्याउँदै गरेको साढे ६ किलो सुन बरामद - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

रोकिएन सुन तस्कर, आज पनि ज्याकेटको गोजीमा राखेर ल्याउँदै गरेको साढे ६ किलो सुन बरामद - Gandaki Express


मङ्सिर २४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो ५६५ ग्राम सुन बरामद भएको छ । भन्सार क्षेत्रबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुन सहित दुई विदेशी नागरिकलाई समेत पक्राउ गरेको  विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिनुभयो । 


ज्याकेटको गोजीमा बिस्कुट जस्तो गरी डल्लो बनाइ ल्याइएको अवस्थामा सुन सहित इजिप्ट र सुडानका नागरिक पक्राउ गरिएको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 


डिआइजी चन्दका अनुसार उनीहरु शनिवार राती ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरू काठमाडौँ आएका थिए । बिहीबार राती १४ किलो सुन सहित एक जनालाई पक्राउ गरिएको थियो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :