चितवनबाट मुग्लिङतर्फ आउँदै गरेको सवारी पुलबाट त्रिसुली नदिमा खस्यो, थप विवरण आउन बाँकी - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

चितवनबाट मुग्लिङतर्फ आउँदै गरेको सवारी पुलबाट त्रिसुली नदिमा खस्यो, थप विवरण आउन बाँकी - Gandaki Express


माघ २, चितवनको नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बर BR 09GC1430 नम्बर सबारी साधन ईच्छाकामना गाउपालिकाको तीन नम्बर पुलबाट त्रिसुली नदिमा खसेको छ । 

कुन कस्तो साधन हो, अहिलेसम्म खुल्न सकेको छैन ।

सो सवारी साधन त्रिसुली नदीभित्र रहेको ईलाका प्रहरी कार्यालय मुङ्लिनले जनाएको छ । अहिले सशस्त्र प्रहरी कुरिङघाटबाट र नेपाल प्रहरीले घटनास्थलमा उद्धार गरिरहेको छ । 

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :