त्रिभुवन विश्वविधालयद्वारा नतिजा प्रकाशन - TU Result

Breaking Posts

Type Here to Get Search Results !

ads

त्रिभुवन विश्वविधालयद्वारा नतिजा प्रकाशन - TU Result

Top Post Ad


पुस २४, त्रिभुवन विश्वविधालयले नतिजा प्रकाशन भएको सूचना जारी गरेको छ । त्रि वि ले वि. एस्सी. (4B.Sc. I Year) प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको सूचना जारी गरेको हो ।

नतिजा सम्बन्धमा  ३३६२४  मा एसएमएस  गरेर पनि जानकारी पाउन सकिनेछ । 

सूचनामा भनिएको छ :

त्रिभुवन विश्वविधालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८० साल बैशाख र जेष्ठ महिनामा संचालित विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ (४ वर्षे तर्फको आंशिक (२०७८) मात्र ) वि. एस्सी. (4B.Sc. I Year) प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल केन्द्रिय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । यात उक्त परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np हेर्न सकिनेछ वा 33624 मा SMS गरेर पनि जानकारी पाउन सकिनेछ ।


परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारण बाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेख बाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।


लब्याकं पत्र : सम्बन्धित क्याम्पसबाट वितरण गरिनेछ

Below Post Ad

प्रतिक्रिया :

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.