पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गयो

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गयो


 कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ झडुलामाई मोडमा भएको सवारी दुर्घटनाका एकजनाको मृत्यु भएको छ । बुधवार साँझ लु ३ च ४३८३ नम्बरको पिक अप र लु १३ प १८१९ नम्बरको मोटरसाइकल एक आपसमा जुधेका थिए ।


दुर्घटना गम्भीर घाइते भएका सोही वडा हनुमान चोक बस्ने मोटरसाइल चालक शीतल कोहारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले बताउनु भयो । 


घाइते मोटरसाइकल चालकलाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा पुराइएको  थियाे तर  चिकित्सकले मृत घाेषणा गरेका थिए । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :