माछा मार्ने क्रममा सेती नदीमा हराएका पोखराका तामाङ आज पनि भेटिएनन् - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

माछा मार्ने क्रममा सेती नदीमा हराएका पोखराका तामाङ आज पनि भेटिएनन् - Gandaki Express


पोखरा, फाल्गुन १७ गते ।  सेती नदीमा माछा मार्ने क्रममा हराएका भनिएका सार्की लामा तामाङ (मान बहादुर तामाङ) आज पनि नभेटिएको खबर छ । 

जिल्ला प्रहरी कार्यालयले आज बिहीबार पोखराको सेती नदीको ड्याम खोलेर हेर्दा समेत तामाङको कुनै अत्तोपत्तो लाग्न नसकेको बताएको  छ । 

तामाङ नदीमा हराएको भन्दै उनको परिवारले ड्याम खोलेर खोजी गरिदिन आग्रह गरेपछि प्रहरीले आज बिहानै देखि पानीको बहाव बढाएर खोजी कार्यमा जुटे पनि उनको कुनै थाहा लाग्न नसकेको हो ।

सो सम्बन्धमा केही थाहा नलागेपछि प्रहरीले आजलाई उक्त ड्याम खोलेर गरेको  खोजी कार्यलाई रोकेको जनाएको छ  ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :