टी-२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ नेपालसँग ६ विकेटले पराजित

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

टी-२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ नेपालसँग ६ विकेटले पराजित

 

चैत्र १२, नेपालले पहिलो टी-२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ ।


कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन समीत गरेको नेपालले ७ विकेटले जित निकालेको छ ।


नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर लक्ष्य भेट्यो । खेलमा सन्दीपले ३६, कुशल भुर्तेलले अविजित ३७ र दीपेन्द्रले अविजित २० रन बनाए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :