म्याद थपका लागि महरालाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थिति गराइँदै

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

म्याद थपका लागि महरालाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थिति गराइँदै



चैत ५ गते । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ ।


सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि सोमबार प्रहरीले उपाध्यक्ष महरालाई नियन्त्रणमा लिएको थियो । सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उहाँलाई म्याद थप गर्न जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।


पूर्वसभामुख महरालाई कपिलवस्तुबाट नियन्त्रणमा लिई काठमाडौँ ल्याइएको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :