घर पोत्ने माटो खन्ने क्रममा ढीस्कोमा च्यापिएका एकजनाको ज्यान गयो तीनको उद्धार - Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

घर पोत्ने माटो खन्ने क्रममा ढीस्कोमा च्यापिएका एकजनाको ज्यान गयो तीनको उद्धार - Express


डोटीमा माटोको ढीस्कोमा च्यापिएर एक जना महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका वडा नम्बर ९, ढुङ्गमा माटोको ढीस्कोमा च्यापिएर सोहि वडाको छोया घर भएकी निर्मला रोस्याराको मृत्यु भएको शिखर नगरपालिकाका प्रवक्ता धिर्क सिंहले बताउनु भएको छ ।


घटनामा अन्य तीन जना पनि परेका र उनीहरुको सकुशल उद्धार गरिएको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले बताउनुभयो ।


घर पोत्ने माटो खन्ने क्रममा घटना भएको हो । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि समेत घटनास्थल पुगेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :