ठुलो मात्राको प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

ठुलो मात्राको प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ - Gandaki Express

 

चैत ५ गते । प्रहरीले नवलपुरबाट ठुलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई  पक्राउ गरेको छ   । 


प्रहरीले  २३३ एम्पुल आएपीपीएल, २०३ एम्पुल सेरिज्याक र फेनार्गन २३० एम्पुल गरी ६६६ एम्पुल प्रतिबन्धित लागूऔषध सहित   गैँडाकोट नगरपालिका–९ थुम्सिमा डेरागरी बस्ने पश्चिम नवलपरासीका २६ वर्षीय सन्तोषकुमार गुप्ता र २६ वर्षकै विवेश तेलीलाई पक्राउ गरेको हो ।  


उनीहरूको साथबाट लागूऔषध बेचेर कमाएको ४५ हजार नगद पनि बरामद गरेको प्रहरीले   जनाएको छ । पक्राउ पर्नेहरु लागुऔषधको नियमित कारोबारी हुनसक्ने आशंका गरिएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :