रुसी सेनामा भर्ती भएर सम्पर्कविहिन भएका नविन उतै अस्ताए - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

रुसी सेनामा भर्ती भएर सम्पर्कविहिन भएका नविन उतै अस्ताए - Gandaki express


 चैत २ गते ।  रुसी सेनामा भर्ती भएका जाजरकोटका एक युवाको मृत्यु भएको छ । 


केही महिना अघि रुसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएका  शिवालय गाउँपालिका — ६ निवासी नवीन शाहीको निधन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


रुसमा पुगेर त्यहाँ सेनामा भर्ती भएका शाहीसहित छ नेपालीको मृत्यु भएको हो । 


परराष्ट्र मन्त्रालयले आधिकारीक रूपमा मृत्युको जानकारी गराएपछि शाहीको गाउँ शोकमग्न बनेको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :