नुहाउने क्रममा सेती नदीमा डुबेर एक किशोरको ज्यान गयो - Gandaki Express

Breaking Posts

Type Here to Get Search Results !

ads

नुहाउने क्रममा सेती नदीमा डुबेर एक किशोरको ज्यान गयो - Gandaki Express

Top Post Ad


नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको ज्यान गएको छ। 


दिपायल सिलगढी नगरपालिका–१ तिखा पैरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रबार दिउँसो १२:४० बजेतिर सेती नदिमा डुबेर मृत्यु भएको हो।


सोही नगरपालिकाको वडा नम्बर ३ बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा खड्काको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले जानकारी दिए ।

Below Post Ad

प्रतिक्रिया :

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.