भिरबाट लडेर वडा सचिवको ज्यान गएको छ ।
दार्चुलामा भीरबाट लडेर मालिकार्जुन गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय गङ्गाराम लुहारको ज्यान गएको हो ।
गएको बिहीबार डाडाकोटस्थित भिरबाट लडेर लुहारको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।