२९ वर्षीय नेपाली युवा भारतको आनन्द विहारबाट सम्पर्कविहीन - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

२९ वर्षीय नेपाली युवा भारतको आनन्द विहारबाट सम्पर्कविहीन - Gandaki Express


चैत्र १७, बैतडी घर भएका एक युवक भारतमा सम्पर्कविहीन भएका छन्।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–३ मड घर भएका २९ बर्षीय रामदत्त कलौनी भारतको नयाँ दिल्लीस्थित आनन्द विहारबाट सम्पर्कविहीन भएको उनका आफन्त गणेश भट्टले बताए।

रोजगारीका लागि भारत गएका कलौनी गएको फागुन २३ गतेदेखि सम्पर्कविहीन छन्। 

फागुन २३ गतेदेखि उनले प्रयोग गर्दै आएको फोन स्वीच अफ रहेको उनले बताए। कलौनीलाई कसैले फेला पारेमा ९७६१४६५६३५ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :