अशक्त युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

अशक्त युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ - Gandaki Express

 

चैत १ गते । शारीरिक र मानसिक रूपमा अशक्त युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका ८ रातमाटेमा स्थायी घर भएका ४० वर्षीय का चित्रबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 


उहाँका अनुसार २०८० साल फागुन २९ गते दिउँसो १ बजेको समयमा शारीरिक र मानसिक रूपमा अशक्त युवतीलाई घरमा कोही पनि नभएको मौका छोपी जबरजस्ती करणी गरेको आरोपमा पीडित आमाको जाहेरी दरखास्तको आधारमा बुधवार पक्राउ गरिएको हो ।  


उनलाई कारवाहीका लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :