स्याङ्जामा विद्युत सर्ट भएर आगलागी हुँदा १६ बाख्रा र ५० कुखुरा जलेर नष्ट - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जामा विद्युत सर्ट भएर आगलागी हुँदा १६ बाख्रा र ५० कुखुरा जलेर नष्ट - Gandaki Express




चैत ६ गते । स्याङ्जामा आगलागीबाट १६ बाख्रा र ५० कुखुरा जलेर नष्ट भएका छन्  ।

चापाकोट नगरपालिका ५ सिमामा स्थानीय ५२ वर्षीय सोमबहादुर आलेको गोठमा आगलागी हुँदा उक्त क्षति भएको हो ।

विद्युत सर्ट भएर आगलागी भएको स्थानीय चन्द्र बहादुर रानाले जनाकारी दिए । 

गोठबाट आगोको मुस्लो देखिएपछि स्थानीयले गुहार मागेका थिए । त्यसको केही समयमा स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

यसबाट किसानलाई करिब तीन लाखको क्षति भएको अनुमान गरिएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :