कास्कीको भाइरल दुर्घटनाको भोलिपल्ट फेरि अर्को जिप दुर्घटनामा दुईको ज्यान गयो, १० जना गम्भीर घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

कास्कीको भाइरल दुर्घटनाको भोलिपल्ट फेरि अर्को जिप दुर्घटनामा दुईको ज्यान गयो, १० जना गम्भीर घाइते - Gandaki Express


पोखरा , चैत्र १८,  पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुवाहक जिप सल्लाघारी भन्ने ठाउँमा दुर्घटना भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित भदौरेमा आज दिउँसो भएको जिप दुर्घटनामा २ जनाको ज्यान गएको छ भने  १० जना घाइते भएका छन् ।

पोखराबाट २९ किमी टाढा रहेको यो स्थान बाट घाइतेको उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदै गरेको खबर हामीलाई प्राप्त भएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरेको थियो।

यस सम्बन्धमा यकिन विवरण आउन बाँकी छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :