निरुता नाम बताउने एक बालिका अलपत्र अवस्थामा फेला, परिवारलाई सम्पर्कमा आउन आग्रह - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

निरुता नाम बताउने एक बालिका अलपत्र अवस्थामा फेला, परिवारलाई सम्पर्कमा आउन आग्रह - Gandaki Express

 


फाल्गुन २७, आफूलाई निरुता थापा बताउने अन्दाजी  १६ वर्षीय बालिका  अलपत्र अवस्थामा भेटिएकी छिन् । बालिका अलपत्र अवस्थामा भेटिएर जिल्ला प्रहरी कार्यालय धादिङमार्फत सेफ हाउसमा रहेको खबर हामीलाई प्राप्त भएको छ   । 

बुबाको नाम ललित थापा र आमाको नाम सीता थापा ,घर बागलुङ ताराखोला बताए पनि बालिका यकिन भन्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिका कसैको फोन नम्बर र अरू पारिवारिक विवरण बताउन नसक्ने (बौद्धिक समस्या भएकी )  अलपत्र अवस्थामा भेटिएकी हुन् ।

प्रहरीले  बालिकाको आफन्त/घर परिवारलाई सम्पर्कमा आउन समेत अनुरोध गरेको छ । बालिकालाई चिन्ने जो कसैले जिल्ला प्रहरी कार्यालय धादिङ र सहयात्री समाज नेपालमा सम्पर्क गर्न अनुरोध गरिएको छ 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :