पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मुल्य घट्यो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मुल्य घट्यो - Gandaki Express


चैत्र ३, नेपाल आयल निगमले पेट्रोल र डिजेलमा मुल्य घटाएको छ । निगम संचालक समितिको आजको बैठकले पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैया घटाएको हो ।


नयाँ मुल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७१ रुपैयाँ र  डिजेल प्रतिलिटर १ सय ५८ कायम भएको छ ।


समायोजित मुल्य आज राति १२ बजेपछि लागु हुने निगमले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :