बाटोमा लत्रिएको बिजुलीको तारले स्याङ्जा अर्जुनचौपारीका थापाको ज्यान लियो - GandakiExpress

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

बाटोमा लत्रिएको बिजुलीको तारले स्याङ्जा अर्जुनचौपारीका थापाको ज्यान लियो - GandakiExpress


चैत्र ११ , स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ६   भेडावारिको झाँक्री थान भन्ने स्थानमा बिजुलीको करेन्टबाट एक जनाको ज्यान गएको छ । 

आफ्नो काममा हिँडेका स्थानीय हर्क बहादुर थापाको करेन्ट लागेर ज्यान गएको हो । 

हिँड्ने  बाटोमा लतारिएको  बिजुलीको तारले थापालाई करेन्ट लागेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :