खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको ज्यान गयो - gandakiexpress

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको ज्यान गयो - gandakiexpress


ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलकी ४७ वर्षीया सन्जु रानामगरको उपचारका क्रममा आज मृत्यु भएको हो ।


मंगलबार रानामगर आफ्नै घरको भान्छा कोठामा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा जलेकी थिइन ।


किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनापछि उनलाई धुलिखेलपछि मंगलवार राती किर्तिपुर लागिएको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :