अपहरणमा परेका मिश्रको सकुशल उद्धार , अपहरणको आरोपमा पाँच जना पक्राउ

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

अपहरणमा परेका मिश्रको सकुशल उद्धार , अपहरणको आरोपमा पाँच जना पक्राउ


जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अपहरणको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । 


कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट बुधबार दिउँसो अपहरणमा परेका कपिलवस्तु नगरपालिका वडा नं. ४ मालपराका विनीत मिश्रको प्रहरीले आठ घण्टा पछि बुटवलबाट सकुशल उद्धार गरेको हो ।


प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार अपहरणको आरोपमा पाँच जना जनालाई पक्राउ गरिएको बताउनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । घटना के कारणले भएको हो भन्ने अहिले नखुलेको प्रहरीको भनाई छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :