अख्तियारद्वारा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन- gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

अख्तियारद्वारा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन- gandaki express


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।


आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैर कानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा पुनरावेदन गरेको हो ।


प्रतिवादी जिल्ला खेलकुद विकास समिति सप्तरीका तत्कालीन अध्यक्ष एजेट न्यासुरको हकमा निजले नियम विपरीत गरी बढी भुक्तानी गरेको जम्मा १३ लाख २७ हजार ४३० रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद एवम् जरिवानाको मागदाबी लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :