घरमा कोही नभएको बेला आगो लाग्दा ४ वर्षीय अप्सराको ज्यान गयो, २ घर गोठ जलेर नष्ट - Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

घरमा कोही नभएको बेला आगो लाग्दा ४ वर्षीय अप्सराको ज्यान गयो, २ घर गोठ जलेर नष्ट - Express


अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको असुरकोटमा सोमबार आगोले जलेर बालिकाको ज्यान गएको छ ।


भूमिकास्थान नगरपालिका-५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले बताउनुभयो ।


हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घर भित्र रहेकी बालिकाको आगोले जलेर मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :