बोलेरो जिप सडकबाट ५० मिटर तल खस्दा चार जना घाइते - Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

बोलेरो जिप सडकबाट ५० मिटर तल खस्दा चार जना घाइते - Express


अर्घाखाँची जिल्लाको भूमिकास्थानमा गच्छे भालुवाङ बाटो अन्तर्गत रातामाटामा पिकअप बलेरो दुर्घटना भएको छ ।  


लु ३ च १८ ५५ को आज बलेरो डवल क्याप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 


प्रहरी चौकी जलुकेको गएको प्रहरी टोली र स्थानीयले उद्धार गरिएको इलाका प्रहरी कार्यालय ठाडाका निमित्त प्रमुख सालिकराम खनालले जानकारी दिनुभयो । 

जिप सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।  

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :