पोखराबाट १७ वर्षीय किशोरी सम्पर्कविहीन , खोजी गरिदिन परिवारको आग्रह - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखराबाट १७ वर्षीय किशोरी सम्पर्कविहीन , खोजी गरिदिन परिवारको आग्रह - Gandaki Express

 


पोखरा , चैत्र १९ गते । पोखरा महानगरपालिका वडा नम्बर ११ की  १७ वर्षीय  मिल्का पुर्जा सम्पर्क विहीन भएकी छिन् । 

 फाल्गुन ६ गतेदेखि घरबाट अहिलेसम्म घर नफर्कँदा परिवारमा थप चिन्ता थपिएको हो । हालसम्म घरमा फर्की नआएकी, आफन्त, स्टमित्र समेतको सम्पर्कमा नआएकी हुँदा खोजतलास गरी पाउँ भनी  भनी परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको छ ।

परिवारले दिएको जानकारी अनुसार  गहुँ गोरी, पातलो शरीर भएकी मिल्काको उचाइ ४ फिट ८ इन्च  छ । कालो कपाल भएकी मिल्काले  हराएको बखत निलो र सेतो धर्के सर्ट, कालो कोर्ट र स्कट लगाएकी थिइन्  ।

फेला पार्नुहुने महानुभावले नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :