राति १ बजेको समयमा एनसेल टावरमा बम बिस्फोट - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

राति १ बजेको समयमा एनसेल टावरमा बम बिस्फोट - Gandaki Express


 सिन्धुलीको एक एनसेल टावरमा बम बिस्फोट भएको छ ।


सिन्धुलीको कमलामाई नगरपालिका–५ गैयाटार स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको स्थानियले जनाएका छ्न । बुधबार राति करिब १ बजेतिर विस्फोट भएको स्थानिय बासिन्दाको भनाइ छ ।

विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको छ भने बिस्फोट गर्नेहरुको खोजी हुनुका साथै थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :